• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले लिए पीएनजीको पाँचौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पाँचौँ विकेट लिएको छ । पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका हुन् । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए ।

११.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖