• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सातौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २० बलमा दुई चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सेसे बउले बोल्ड गरेका हुन् ।

१३.५ ओभरमा आरिफ आउट हुँदा नेपालले ७६ रनमात्र बनाउन सकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖