• Monday 5th of October 2026

पाकिस्तानका तेज बलरविरुद्ध रोहित र गिल आक्रामक


  • धनकुटा खबर
  • .

कोलम्बो। एसिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १० ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। सुभमन गिल ४१ र रोहित शर्मा १८ रनमा खेल्दैछन्। गिलले ३१ बलमा ९ चौका प्रहार गरेका छन्।

पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ ओभरमा ३१ र नसिम शाहले ५ ओभरमा २३ रन खर्चिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖