• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्याण्ड ए विरुद्द नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्याण्ड ए विरुद्धको पहिलो टि–२० खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो सफलता हात पारेको छ ।

आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस अदैरलाई आउट गरेका थिए ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरको खेल सकिँदा २ विकेट गुमार २५ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖