काठमाडौं । टी-२० क्रिकेटमा नेपालसँग एक सय ९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड ‘ए’ दबाबमा देखिएको छ ।
आइरिस टोलीले १५ ओभरमा ४ विकेट गुमाएर एक सय ८ रन जोडेको छ ।
आयरल्यान्ड एलाई अब जितका लागि ५ ओभरमा ९१ रन आवश्यक छ ।