• Tuesday 20th of October 2026

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन भएको छ।

उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दिल्लीमा कलेजोको शल्यक्रिया गराएका डा।मिश्र डेढ महिनादेखि दिल्लीमै थिए ।शल्यक्रिया सफल समेत भएको थियो । हिजो राति एक्कासि मुटुको समस्या भएर उनको निधन भएको हो । डा. मिश्र २०६६ साल देखि देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिव रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖