• Tuesday 20th of October 2026

एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय


  • धनकुटा खबर
  • .

कैलाली । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ ।

संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

बहुमत केन्द्रीय सदस्यहरुले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖