आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले शतक पूरा गरेका छन्।
त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा लोकेश बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्।
५२ बलमा शतक पूरा गरेका उनले ८ छक्का र ८ चौका प्रहार गरे।