• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ सफलता हात पारेको छ । पवन शर्राफले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।

गेरेथ डेलनी १० रन बनाएर लोकेश बमद्वारा क्याच आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖