• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई चौथो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले चौथो विकेट गुमाएको छ ।

किरण ठगुन्ना मात्र ३ रन बनाएर आउट भएका हुन् ।

नेपालले ९.३ ओभरमा ४ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖