• Monday 5th of October 2026

पाकिस्तानसँगकाे खेलमा विराट काेहली र केएल राहुलकाे शतक


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा पाकिस्तानसँगकाे खेलमा भारतका विराट काेहली र केएल राहुलले शतक बनाएका छन् ।

काेहलीले ८४ बलमा शतक बनाए भने राहुलले सय बलमा शतक बनाए । श्रीलङ्काकाे काेलम्बाेमा ब्याटिङ गरिरहेकाे भारतले ४८ ओभरकाे खेल सकिँदा २ विकेट गुमाएर ३ सय ३० रन बनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖