• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुजरातविरुद्ध गुलसनले लिए चार विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् ।

गुल्शन एक्लैले आफ्नो चार ओभरमा २२ रन खर्चिएर गुजरातको चार विकेट लिएका हुन् ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् ।

सोमपाल कामीले एक विकट लिएका छन् । थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖