• Monday 5th of October 2026

सांसद बिन्दु यादवको निधन


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖