• Monday 5th of October 2026

श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को खेलमा आज भारत र आयोजक श्रीलंकाबीच खेल हुँदैछ । खेल कोलम्बोस्थित प्रेमादासा रंगशालामा हुनेछ ।

यसैबीच, भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

खेल नेपाली समयअनुसार ५ः१५ बजे शुरू हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖