• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ ।

यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउदै ८० रन बनाएको छ ।
 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖