• Thursday 22nd of October 2026

इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिम छन् ।

तेस्रो स्थानको नेपाली कांग्रेसले छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖