• Thursday 22nd of October 2026

मिलन लिम्बु भन्दा डकेन्द्र अब्बल, २८९६ मतले पछि परे लिम्बु


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख १७ । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुलाई स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले सुरुवातदेखि नै पछि पारेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार थेगिमले ४०५८ मत पाउँदा लिम्बुले ११६२ मत पाएका छन्।

त्यहाँ १८ हजार ९४८ मत गणना हुदा एमाले सुहाङ नेम्वाङले ७ हजार ६७७ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् छन्।

डम्बरभन्दा सुहाङ २२८२ मतले अघि छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖