रामेछाप उडेको जहाज आकस्मिक रूपमा फर्काइयो काठमाडौं
धनकुटा खबर
.
काठमाडौं- काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज आकस्मिक रूपमा पुनः काठमाडौं फर्काइएको छ ।सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । आज सोमबार बिहान रामेछाप उडेको सो जहाजमा हाइड्रोलिक समस्या आएको बताइएको छ ।