सुर्य : १९६९७
रुख : १३१९०
मुढा : ९५१४
घन्टी : ३३२३
हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ। इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो।