बधाई मित्र सुहाङ !
एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ ।
हाम्रो प्रतिस्पर्धा व्यक्ति-व्यक्तिबिचको नभएर इलाम र इलामेली जताको पक्षमा काम गर्ने सन्दर्भमा थियो ।
तपाईँको जित तपाई अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना !
