• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ ।

नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖