• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, प्रतिशले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिए ।

उनले दोस्रो ओभरको पहिलो बलमै वेस्ट इन्डिजका ओपनरलाई सन्दीप जोराको हातबाट क्याटआउट गराए ।

चौथो खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖