• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दोस्रो बलमै आउट भए ओपनर आसिफ शेख


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्टइन्डिजसँगको चौथो टी-२० खेलमा नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

पहिलो बलमा डट खेलेका शेख दोस्रो बलमा बोल्डआउन हुन पुगे । उनलाई म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।

अहिले क्रिजमा कुशल भुर्तेलाई साथ दिन कप्तान रोहित शर्मा आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖