• Friday 23rd of October 2026

अशोक राईले नयाँ पार्टीका लागि दिए निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

निर्वाचन आयोगमा दिएको निदेदनमा यी सात जनाले हस्ताक्षर गरेका छन् । अर्का सांसद दीपक कार्कीको नाम निवेदनमा भए पनि हालसम्म हस्ताक्षर भएको छैन । उनको प्रतिक्षा निर्वाचन आयोगमा भइरहेको छ ।

अशोक राईको साथ रहेका सांसदहरु
अशोक राइ
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान

उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖