धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो । उनी नेपाली सेनाको जागिर छोडेर रुसी सेनामा गएका थिए ।