• Monday 19th of October 2026

फेरि बढ्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ । आइतबार सुन प्रतितोला ५०० रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य १० रुपैंयाले घटेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖