धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ । स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको मृत्यु भएको क्याम्पसले जनाएको छ । क्याम्पसले प्रितीको मृत्युमा आज शाेक बिदा समेत दिएकाे छ ।