काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बिज्ञापन
गएराति फ्वाई दुबईबाट साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार मोहन कुमार गणेशन पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक चाँच गर्ने क्रममा समातिएका हुन्।
उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।
