बुटवल । आज बिहानै ४:३० बजे तिलोत्तमा-२ जानकीनगरमा सवारी दुर्घटना भएको छ । कारमा सवार दुईजना सामान्य घाईते भएका ठन् । बुटवलबाट भलवारी तर्फ जॅादै गरेको कार दुर्घटना भएको हो । बिस्तृत खबर आउन बांकी…