• Monday 5th of October 2026

अपानिबारे खनालको टिप्पणी : यसमा कसैको पनि सहमति छैन


  • धनकुटा खबर
  • .

२९ भदौ, काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖