सल्यान : सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको ह*त्या गरी श्रीमानले रुखमा झु*न्डेर आ*त्माह*त्या गरेका छन् ।
सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो ह’तिया’र प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको ह’त्या गरेका हुन् ।
यो दम्पतिको १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी छन्।