• Saturday 24th of October 2026

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठकमा ओली अनुपस्थित


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् ।  स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसदमा अनुपस्थित रहेको बताइएको छ ।  

उनलाई रुघाखोकी लागेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖