सुनसरी । यस्तो अचम्मको घटना सुन्नु भएको छैन होला । सुनसरीमा बिहेमा दाईले मापसे गरेको भन्दै बेहुली पक्षले बेहुलाको भाईसंग बिवाह गरिदिएका छन् ।