काठमाडौ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई सफाई दिएका छन् । सफाईपछि सन्दिपले आफ्नी आमालाई अंगालो हालेर रोएका थिए ।