• Monday 19th of October 2026

यसरी भयो दाङमा बस दुर्घटना,१३ जना घाइते


  • धनकुटा खबर
  • .

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तुलसीपुर खण्डअन्तर्गत बेलझुण्डीमा शुक्रबार तुलसीपुरबाट काठमाडौं हिँडेको प्रदेश ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖