• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दिपले गरे फेरि भिसाको लागि एप्लाइ


  • धनकुटा खबर
  • .

काठमाडौ । सन्दिपले फेरि भिसाको लागि एप्लाइ गरेका छन् ।

यदि आज उनको भिसा Approve भयो भने उनको नाम १५ जनाको लिस्टमा समाबेश गरिनेछ र यदि भिसामा अझै ढिलाइ भयो भने नेपालले १४ जनाको मात्र नाम बुझाएर १५ औं खेलाडीको नाम पछि सार्वजनिक गर्नको लागि आइसिसिसग अनुरोध गर्ने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् ।

टी २० बिस्वकप अब २ हफ़्ता मात्र बाक़ी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖