• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अघि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढेको छ ।

लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।
नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो ।

भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖