• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो सन्दीपको विश्वकप खेल्ने सम्भावना समाप्त


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेको टी-२० विश्वकपमा सहभागीता सम्भावना समाप्त भएको छ ।

अमेरिकाले नेपाली क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖