• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दिपको वेस्टइन्डिज जाने सम्भावना कति ?


  • धनकुटा खबर
  • .

काठमाडौ । अमेरिकाले भिषा दिन अस्वीकार गरेसंगै अमेरिरामा हुने बिश्वकपका खेलहरु सन्दीपले गुमाउने पक्का भइसकेको छ ।

अब वेस्टइन्डिजमा नेपालले खेल्ने दुई खेलमा उनको सहभागिता रहन्छ कि रहनैन भन्ने चर्चा यतिबेला चलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖