• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टी–२० विश्वकपमा क्यानडालाई सात विकेटले हराउंदै आयोजक अमेरिकाको विजयी सुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ ।

घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖