• Monday 5th of October 2026

छ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ भदौ । सरकारले विश्वबैकबाट प्रप्त हुने छ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

गत २९ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।

अपार अरुण जलविद्युत परियोजनाको पूर्व तयारीका लागि विश्वबैंकले उक्त ऋण सहायत उपलब्ध गराउन लागेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖