• Friday 9th of October 2026

सन्दीपलाई हरिवंशले यसरी दिए शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी-२० विश्वकपका लागि शुभकामना दिएका छन् ।

वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

लामिछाने सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा हुने २ खेल गुमाएका छन् ।

वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग उनले खेल्नेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖