• Friday 9th of October 2026

धेरैपछि नेपाली टोलीसँग सन्दीप लामिछाने देखिँदा अर्कै रौनक


  • धनकुटा खबर
  • .

काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपालले भोलि क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम अर्नोस भेलमा दक्षिण अफ्रिकासँग खेल्दैछ ।

भोलि हुने खेलको लागि तयारी गर्दै अभ्यास सत्रमा नेपाली टोली मैदानमा उत्रिएको छ ।

लामो समयपछि नेपाली टोलीसँग पूर्व कप्तान सन्दीप लामिछानेपनि देखिए । उनी टीममा निक्कै सहजता र मिजासपूर्ण रुपमा प्रस्तुत भए । प्रदर्शन अघि कैद गरिएका तस्विरहरुले अहिले नेपालीसँग विश्वभरका क्रिकेट प्रेमीहरुको मन तानिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖