• Friday 23rd of October 2026

आजसम्मकै उत्कृष्ट खेल ,बधाई नेपाल :एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।

संजालमा तस्बीर पोष्ट गर्दै अध्यक्ष ओलीले भनेका छन् –

आजसम्मकै उत्कृष्ट खेल !!
बधाई नेपाल !!!
कोसिस गर्नेको जीत एकदिन अवश्य हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖