• Friday 9th of October 2026

वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १८१ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एजेन्सी । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा भएको यो खेल जारी विश्वकपको ‘सुपर–८’ चरणमाको दोस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖