• Friday 9th of October 2026

यसरी बिश्वकप खेलेर सन्दीप आइपुगे नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौ । आइसिसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबार मात्रै नेपाल आइपुगेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖