• Thursday 22nd of October 2026

चट्याङ लागेर एकै घरका नन्द भाउजुको मृत्यु


  • धनकुटा खबर
  • .

रोल्पा । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका नन्द भाउजुको मृत्यु भएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ३ भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको सुतिरहेको समयमा चट्याङले हान्दा मृत्यु भएको हो ।

मंगलबार बिहान १ बजेतिर उनीहरुलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖