काठमाडौं । एसईईमा विद्यार्थीहरुले राम्रो अंक ल्याएकाले विद्यालयमा सार्वजनिक बिदा दिने क्रम बढिरहेको छ ।
काठमाडौंको पानी पोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले एसईईमा आफ्ना विद्यार्थीहरुले राम्रो अंक ल्याएको सार्वजनिक बिदा दिएको हो ।
यो विद्यालयसँगै देशभरका राम्रो अंक ल्याउने विद्यालयहरुले यस्तो निर्णय गरिरहेका छन् ।
