• Thursday 22nd of October 2026

४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला


  • धनकुटा खबर
  • .

शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए। उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ।

डम्बर हिजो बेलुकादेखि हराएका थिए। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖