टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतको ओपनर ब्याटर विराट कोहलीले अर्धसतक पूरा गरेका छन्।
उनले ४८ बल खेल्दै चार चौकाको मद्दतमा अर्धसतक पूरा गरेका हुन्।
सुरुमै धमाधम विकेट गएपछि दबाबमा परेको भारतलाई विरुाटले नै सम्हाले। भारतले चार विकेको क्षतिमा १४७ रन बनाएर खेलिरहेको छ।
